२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन | फिफा विश्वकप २०२६ : आयोजक क्यानडा र बोस्नियाबीच अंक बाँडफाँड | काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक |

जेनजी आन्दोलन जाँचबुझ आयोगले सेवानिवृत्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई राजधानी बाहिर जान रोक लगाएको छ। हिजो मात्रै सेवाबाट अवकाश लिएका खापुङलाई आयोगले स्थानहद तोकेर यस्तो आदेश जारी गरेको हो।

आयोगको निर्णय अनुसार खापुङले हाललाई काठमाडौं उपत्यका बाहिर जान र विदेश भ्रमण गर्न पाउने छैनन्। आयोगले उनीमाथि चलिरहेको अनुसन्धान प्रक्रियालाई सहज बनाउन सो आदेश दिएको जनाएको छ।

जेनजी आन्दोलनका घटनाबारे बनाइएको उच्चस्तरीय जाँचबुझ आयोगले हाल विभिन्न पूर्व अधिकारीहरूमाथि अनुसन्धान अघि बढाइरहेको छ। त्यसै क्रममा खापुङलाई पनि अनुसन्धान सहयोगका लागि उपत्यका बाहिर जान रोक लगाइएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय