२०८२ चैत्र २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
इन्धन संकटबीच सरकारको नयाँ व्यवस्था, कार्यालय समय ९–५ बजेसम्म | यसरी मिल्यो पुराना दलको राष्ट्रिय सभामा भागबण्डा | पेट्रोलियम संकटका कारण दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय | मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा दिउँसो १ बजे बस्दै | एनपीएल खर्च विवाद चर्किँदा क्यान बैठक प्रभावित | ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिट आज सुनुवाइ, के आज आउला फैसला? | प्रहरी सक्रियता बढेपछि गृहमन्त्रीको अभिव्यक्ति : ‘३६ वर्षसम्म सुरक्षाकर्मीलाई नै हतकडी | भक्तपुरमा प्रहरीको ‘स्वीप अप्रेसन’, रातभरिमा ६० भन्दा बढी व्यक्ति नियन्त्रणमा | भोलिदेखि मतदाता नामावली सङ्कलन पुनः सुरु | अमिशा पराजुलीलाई साईबर बुलिङ गर्ने एक जना रौतहटबाट पक्राउ |

 सदस्य निर्वाचन नजिकिँदै गर्दा नयाँ राजनीतिक दल दर्ता गर्ने निर्वाचन आयोगले तोकेको समय आज समाप्त हुँदैछ।

अन्तरिम सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा चुनावमा सहभागी हुन इच्छुक नयाँ दललाई कात्तिक मसान्तसम्म दर्ता गराउन आयोगले समय दिएको थियो। सोही अनुसार आज नयाँ दल दर्ता गर्ने अन्तिम दिन हो।

आयोगमा पहिल्यै दर्ता भइसकेका दलहरूले भने निर्वाचनमा भाग लिन फेरि दल दर्ता प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ।

यसअघि आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर १० सम्म र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मंसिर ७ गतेसम्म दल दर्ता गर्ने आह्वान गरिसकेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय