२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमाथि कडा प्रहार गर्दै आफू र रमेश लेखकलाई लक्षित गरेर गरिएको गिरफ्तारी प्रयासलाई ‘सुशासनको नाममा गरिएको नाटक’ भनेर आरोप लगाएका छन्।

भक्तपुरमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले सरकारले जेन–जी आन्दोलनलाई संगठित गराएर, उनीहरूलाई मागपत्र लेखाइदिएर, अनि त्यसकै बहानामा राजनीतिक प्रतिशोध लिने प्रयास गरेको दाबी गरे। “मागपत्र को–कोले ड्राफ्ट गर्‍यो, अर्गनाइजर को थियो—सबैको विवरण मलाई छ,” ओलीले भने, “सरकारले कला नभएको नाटकमात्र देखाइरहेको छ।”

उनका अनुसार वर्तमान सत्ता गठबन्धनले ‘सुशासन’ भनिएको शब्दलाई गलत रूपमा प्रयोग गर्दै विपक्षी नेताहरूलाई राजनीतिक रूपमा थिच्ने प्रयास गरिरहेको छ। उनले सरकारको प्राथमिकता जनताको समस्या होइन, विपक्षीलाई फसाउने खेलमा केन्द्रित भएको टिप्पणी पनि गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय