२०८३ आश्विन २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षार्थ नेपाली सेनालाई परिचालन गर्न स्वीकृति दिएका छन्। मन्त्रिपरिषद्को सिफारिसपछि आएको यो निर्णय निर्वाचन सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने कदमका रूपमा व्याख्या गरिएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्ति जारी गर्दै निर्वाचनमा शान्ति–सुरक्षा कायम राख्न सेना परिचालन गर्न राष्ट्रपति सहमत भएको जानकारी दिएका छन्।

यसअघि मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखेर सेनाको सहयोग आवश्यक पर्ने निष्कर्ष निकालेको थियो। त्यही निर्णयअनुसार राष्ट्रपतिसमक्ष सिफारिस गरिएको र अब स्वीकृति प्राप्त भएपछि निर्वाचन सुरक्षामा सेनाको उपस्थिति सुनिश्चित भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय