२०८२ चैत्र २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई |

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत टीयू क्रिकेट मैदानमा भइरहेको महत्वपूर्ण खेलमा चितवन राइनोजले टस जित्दै जनकपुर बोल्ट्सलाई बलिङ गर्न पठाएको छ। कप्तान कुशल मल्लले टस जितेपछि पहिला रन खडा गर्ने योजनासहित ब्याटिङ रोजेका हुन्।

लगातार निराशाजनक प्रदर्शन गर्दै आएको साविक विजेता जनकपुर बोल्ट्स अहिले पनि जितविहीन अवस्थामै छन् र अंक तालिकाको पुछारमा रहेका छन्। प्लेअफबाट लगभग बाहिरिएको जनकपुरका लागि यो खेल प्रतिष्ठा जोगाउने अवसर मानिएको छ।

यता चितवन राइनोज चार खेलमा दुई जितसहित चौथो स्थानमा छ। प्लेअफको प्रतिस्पर्धा बलियो बनाउन चितवनले आजको खेललाई ‘अवसर’ का रूपमा लिएको बताइन्छ। कुशल मल्लको टोलीले सुरुआती ओभरमै राम्रो लय बटुल्दै उच्च स्कोर बनाउने लक्ष्य राखेको छ।

जनकपुरका कमजोर प्रदर्शन र चितवनको स्थिर अवस्थामा आजको भिडन्त दुवैका लागि महत्त्वपूर्ण बनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय