२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका पिता कुलबहादुर श्रेष्ठ मंगलबार बिहान निधन भएका छन्। श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।

स्वर्गीय श्रेष्ठको आज दिउँसो ३ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने व्यवस्था गरिएको छ।

कुलबहादुर श्रेष्ठले लामो समय सरकारी वकीलको रूपमा काम गरेपछि अदालतमा न्यायाधीश भएर सेवा निवृत्त भएका थिए। उनको परिवारमा तीन छोरा र दुई छोरी रहेका छन्।

परिवार र नजिकका आफन्तले निधनको खबरसँगै शोक व्यक्त गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय