२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

जेन्जी नेता हामी नेपालका  नेपालका संस्थापक सुदन गुरुङले हेटौडा नगरवासीहरूलाई सडक विस्तार परियोजनामा सहयोग र सहकार्यको लागि अनुरोध गरेका छन्।

गुरुङले सामाजिक संजालमा लेखेका छ्न , लामो समयदेखि केही तत्वहरूले अवरोध गरेपछि महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत हेटौडा नगर क्षेत्रको सडक विस्तार सम्भव भएको थिएन। तर, सर्वोच्च अदालतको २०८० पुष १७ को ऐतिहासिक फैसलाले स्पष्ट मार्गदर्शन प्रदान गरेपछि यो परियोजना उत्साहका साथ अघि बढिरहेको छ।

गुरुङले प्रदेश र केन्द्र सरकारसँग नजिक समन्वय गर्दै नियमित निगरानीमा सडक विस्तार कार्य अघि बढाइरहेको उल्लेख गर्दै, “सिमित व्यक्तिहरूको दबाब र त्रासले यो कानुनी कार्यलाई अवरुद्ध गर्न नसक्ने र  सम्पूर्ण हेटौडा नगरवासीको सहकार्य र समर्थनले मात्र यस कार्यलाई सफल बनाउन,” आह्वान गरेका छन्।

सुदनले आफु  र मकवानपुर प्रादेशिक प्रमुखले परियोजनाको सफल कार्यान्वयनमा पूर्ण समर्पण र निगरानी कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय