२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

सामाजिक सञ्जालमा सक्रिय आफुलाई पि.ए.च.डी डाक्टर बताउने झाक्री  प्रकाश भुजेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा दिएको अभिव्यक्ति  बहसको विषय बनेको छ।

भुजलले ओलीलाई “दूरदृष्टि र निर्णय क्षमतासहितका नेता”*का रूपमा वर्णन गर्दै देशले यस्ता व्यक्तित्व कमै पाउने तर्क गरेका छन्। उनले आफू कुनै दलको कार्यकर्ता नभए पनि राम्रो काम गर्ने मानिसको खुलेर प्रशंसा गर्नु सामान्य नागरिकको कर्तव्य भएको उल्लेख गरेका छन्।

आफूमाथि आउने सम्भावित विरोधबारे पनि भुजल स्पष्ट छन्। “मलाई गाली गरे गर्नुस्, तर योग्य व्यक्तिलाई योग्य भन्नबाट पछि हट्दिन,” भन्दै उनले आलोचना हुनु नेतृत्वबारे चासो र सरोकारको संकेत हो भनेका छन्। भुजलको यो मतभित्र ‘फलेको रुखमा ढुंगा हानिन्छ’ भन्ने उखान पनि जोडिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय