२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा (एमाले)ले पार्टीको केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज बिहान ९ बजे भृकुटीमण्डपमा रहेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमै बैठक बस्नेछ।

बैठकमा पार्टी विधान संशोधनका विषयसँगै समसामयिक राजनीतिक मुद्दाहरूमा छलफल हुने जनाइएको छ। केन्द्रीय समिति बैठक तय भएकै कारण बिहान ८ बजेका लागि तोकिएको महाधिवेशनको बन्दसत्रको समय सारेर दिउँसो साढे १२ बजेका लागि पुनः निर्धारण गरिएको गौतमले बताए।

शनिबारदेखि सुरु भएको एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजबाट बन्दसत्रमा प्रवेश गर्दैछ। यस महाधिवेशनमार्फत पार्टीले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाउनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय