२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

६ माघ २०८२, मंगलवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–२ का अन्तिममा सुलख खरेललाई उम्मेदवार बनाएको छ।

यसअघि उम्मेदवार बनाउने तय गरिएका आशिष सुवेदीको टिकट खोसिएको छ। उनलाई केही दिनअघि नै रास्वपाले टिकट दिएर निर्वाचन क्षेत्र पठाएको थियो। तर सोमबार अबेर राति उम्मेदवार परिवर्तन गर्दै सुलभ खरेलको हातमा टिकट थमाएको एक नेताले बताए।

खरेल कानुनका विद्यार्थी हुन्। यसअघि उनी रूपन्देही–३ को उपचुनावमा पनि आन्तरिक प्रतिस्पर्धामा थिए। तर त्यहाँ डा. लेखजङ्ग थापालाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेपछि उनी असन्तुष्ट थिए। सुवेदीले भने बालेनका तर्फबाट टिकट पाएका थिए।

रूपन्देही–२ मा नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय