
मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन्।
पटकपटक पक्राउ पर्दै आएका प्रसाईंलाई बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले मंगलबार थुनामुक्त गर्न आदेश दिएको थियो। अदालतको आदेशसँगै उनी रिहा भएका हुन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
