२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ |

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतगणना परिणामअनुसार ७ प्रदेशमध्ये ३ प्रदेशमा नेकपा एमाले ‘क्लीनस्वीप’ भएको छ।

हालसम्मको मतगणना अनुसार ८ सिटमा विजय हासिल गरेको एमालेले गण्डकी, बागमती र मधेश प्रदेश अन्तर्गतका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा भने एक सिट पनि जित्न सकेको छैन।

एमालेको तर्फबाट बाँके २ मा मोहम्मद इस्तियाक राई, इलाम २ मा सुहाङ नेम्वाङ, दार्चुला १ मा गणेशसिँह ठगुन्ना, बझाङ १ मा ऐनबहादुर महर, धनकुटा १ मा राजेन्द्रकुमार राई, ताप्लेजुङ १ मा छितिज थेबे, दैलेख २ मा लक्ष्मीप्रसाद पोखरेल र अछाम २ मा यज्ञबहादुर बोगटी विजयी भएका छन्।

त्यस्तै, संखुवासभा १ मा अर्जुनकुमार कार्कीले अग्रता कायम गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय