२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेकपा एमालेले प्रतिनिधिसभा बैठकमार्फत प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई बधाई दिएको छ।

संसद्मा दलीय आधारमा सम्बोधन गर्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले टिप्पणीसहित प्रधानमन्त्रीलाई बधाई व्यक्त गरेका हुन्। उनले जेनजी आन्दोलनका घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संलग्नता रहेको उल्लेख गरे।

सम्बोधनका क्रममा थापाले भदौ २३ र २४ गते ‘रास्वपाको अघोषित रंग क्रान्ति’ सफल भएको र फागुन २१ मा आम निर्वाचनमार्फत ‘निलोक्रान्ति’ सम्पन्न भएको बताए।

उनले चैत १३ गते भव्य धार्मिक अनुष्ठानसहित प्रधानमन्त्री नियुक्त भएको प्रसंग उल्लेख गर्दै एमालेको तर्फबाट बधाई व्यक्त गरे। “नेकपा एमालेको तर्फबाट यो अभूतपूर्व विजयी बधाई भन्न चाहन्छु,” उनले भने।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय