२०८३ आश्विन १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेकपा प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संविधान अध्ययन गर्न सुझाव दिएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले संविधानले समाजवादउन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए।

संसद्मा बोल्दै दुलालले सरकारलाई संविधानअनुसार अघि बढ्न आग्रह गरे। “म सरकारलाई संविधान पढ्न आग्रह गर्छु। संविधानमा समाजवादउन्मुख राज्य व्यवस्थाको परिकल्पना गरिएको छ। यसमा ध्यान जाओस्। सरकार एक्सनमा जाओस्। स्टन्ट गरेर समय बर्बाद नगरोस्,” उनले भने।

उनका अनुसार अनावश्यक ट्रायलमा समय खर्चिँदा युवाका मुद्दा सम्बोधन गर्न कठिन हुने उनले बताए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय