२०८२ चैत्र ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफल | त्रिवि शिक्षण अस्पतालमा ओलीको पित्तथैली शल्यक्रिया सुरु | प्रधानमन्त्री र मन्त्रीको सम्पत्तिमाथि नयाँ बहस: स्रोत खुलाउन हर्क साम्पाङको माग | होर्मुज जलमार्गमा अमेरिकी नाकाबन्दी घोषणा | बालेन क्याबिनेट सुनले पहेँलै ! कुल ७८७ तोला सुन- कसको कति? | प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण : १ करोड ४६ लाख नगद, श्रीमतीसँग १९० तोला गहना | उर्जामन्त्री श्रेष्ठको ८ बैंकमा ८० लाखभन्दा बढी मौज्दात : १५ तोला सुन | कृषि मन्त्रीको सम्पत्ति विवरणमा पशुचौपाया पनि समावेश : २ बाख्रा र १० कुखुरा | भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सम्पत्ति विवरण : ९० लाख नगद र ३० तोला सुन | कानुनमन्त्री सोविता गौतमसँग सुन, सेयर र जग्गा-कति छ सम्पत्ति? |

प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना गरेको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेललाई प्रहरीले रिहा गरेको छ।

उनी पाँचथरको फाल्गुनन्द गाउँपालिकाबाट पक्राउ परेका थिए। प्रधानमन्त्रीलाई गालीगलौज गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

जिल्ला अदालत पाँचथरबाट १० दिन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको थियो।

तर, केवल गाली गरेको आधारमा पक्राउ गरिएको भन्दै सामाजिक सञ्जाल र विभिन्न तहबाट आलोचना बढ्दै गएको थियो।

चौतर्फी दबाब बढेपछि प्रहरीले उनलाई रिहा गरेको हो। प्रहरीका अनुसार पोखरेललाई हजुरआमाको जिम्मा लगाएर छाडिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय