२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

बजारमा कोइरालोको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बिहीबार कोइरालोको भाउ प्रतिकिलो ४६ रुपैयाँले वृद्धि भएको हो।

बिहीबार कोइरालो थोकमा प्रतिकिलो औसत ३ सय ६ रुपैयाँमा किनबेच भएको छ। अघिल्लो दिन बुधबार भने यसको मूल्य प्रतिकिलो २ सय ६० रुपैयाँ रहेको थियो।

फागुन दोस्रो सातादेखि बजारमा कोइरालो आउन थालेको हो। फागुन अन्तिम साता कोइरालो प्रतिकिलो थोकमा अधिकतम ३ सय ५० रुपैयाँ र औसत ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय