
भदौ १० गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ११४ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान ९ बजेसम्म बाढीमा बेपत्तामध्ये १ हजार ११४ जनाको शव फेला परेको हो ।
प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना बेपत्ता छन् ।
हालसम्म रसुवामा ४१, तनहुँमा ३८, नुवाकोटमा १ हजार ५५०, धादिङमा ५९, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९०, गोरखामा ६६ र चितवनमा ३४८ शव फेला परेको प्राधिकरणले जनाएको छ ।

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
