२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

आगामी नेपाल–वेस्ट इन्डिज टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज (शारजाह) ‘रुटिन अफ नेपाल प्रा.लि. (RONB)’ मार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ। क्रिकेट संघ नेपालसँगको सम्झौतापछि उक्त कम्पनीले सिरिजको स्पोन्सरशिप तथा प्रसारण अधिकार दुवै पाएको हो।

यस सम्झौतासँगै सिरिजका सबै स्पोन्सरशिप र प्रत्यक्ष प्रसारण व्यवस्थापन ‘रुटिन अफ नेपाल’ले गर्नेछ। समाचार, ट्रेन्ड र सामाजिक सामग्रीका लागि चिनिने यो लोकप्रिय डिजिटल प्लेटफर्म अब खेल प्रसारणतर्फ समेत प्रवेश गरेको छ, जसलाई एक नयाँ माइलस्टोनका रूपमा हेरिएको छ।

यो कदम रुटिन अफ नेपाल  बन्दका लागि यो  ठूलो उपलब्धि हो। यसअघि नै विशाल दर्शक–श्रोता समूह बनाइसकेको यो प्लेटफर्मले अब खेल–विशेषगरी नेपालीहरूको साझा भावनासँग जोडिएको क्रिकेटमा प्रवेश गरेको छ। यसले कम्पनीलाई मात्र होइन, सम्पूर्ण नेपाली क्रिकेटलाई पनि नयाँ उचाइमा पुर्‍याउने सम्भावना छ।फ्यानहरूका लागि यो सजिलै पहुँच हुने प्रत्यक्ष प्रसारण हो भने, नेपाली क्रिकेटका लागि यसले अझ ठूलो दर्शक  र व्यावसायिक अवसर खोल्नेछ।

यदि रुटिन अफ नेपाल  बन्द  यसै दिशामा अघि बढ्यो भने, यसले निकट भविष्यमा क्षेत्रीय खेल प्रसारकहरूसँगै प्रतिस्पर्धा गर्न सक्नेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय