२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले आफ्नो निलम्बनविरुद्ध दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ।

बुधबार न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले पाण्डेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै मुद्दा खारेज गर्ने आदेश दिएको हो।

पाण्डेले निलम्बन निर्णय गैरकानूनी रहेको दाबी गर्दै पुनः बहालीको मागसहित रिट दायर गरेका थिए। तर अदालतले उनको मागलाई उचित कारण नभएको ठहर गर्दै अस्वीकार गरेको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय