२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले सचिवालय बैठक जारी आगामी रणनीतिमा केन्द्रित छलफल | भदौ २३–२४ घटनाको छानबिन अघि बढ्दै रिजालसहित उच्च पदाधिकारीमाथि कारबाही सिफारिस | ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? |

२१  कात्तिक २०८२ ,

गृह मन्त्रालयले नेपाल प्रहरीकी इन्स्पेक्टर अनु लामालाई स्पष्टीकरण सोधेको छ।  गृह मन्त्रालयले शुक्रबार सूचना जारी सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको हो।  लामा बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत छिन्।

सूचना अनुसार अनु ४५ दिनदेखि कार्यालयमा उपस्थित भएकी छैनन्। दस दिनको बिदा लिएर असार २५ गते बिदामा बसेकी उनले त्यसपछि पुनः १० दिन थप बिदा स्वीकृति गराएकी थिइन्। २० दिनको बिदा सकाएर साउन १६ गते कार्यालयमा हाजिर हुनुपर्नेमा त्यसयता कसैलाई जानकारी नगराई  गैरहाजिर रहेको मन्त्रालयले जारी गरेको सूचनमा उल्लेख छ।

२० दिनको बिदा सकाएर साउन १६ गते कार्यालयमा हाजिर हुनुपर्नेमा त्यसयता कसैलाई जानकारी नगराई  गैरहाजिर रहेको मन्त्रालयले जारी गरेको सूचनमा उल्लेख छ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय