२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

बुधवार काठमाडौँमा आयोजित नेकपा र मातृभूमि जागरण अभियानबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले जेनजी पुस्ताले उठाएका भ्रष्टाचारविरोधी आवाज र सुशासनका मागलाई पहिलोपटक नेकपाले नै राजनीतिक एजेन्डाको रूपमा समर्थन गरेको स्मरण गरे।

संयोजक प्रचण्डले आगामी महाधिवेशनमा युवाको सशक्त प्रतिनिधित्व सुनिश्चित गरिने र चुनावमा बढीभन्दा बढी जेनजी उम्मेदवार सहभागी गराइने बताउँदै भने, “जेनजीको भावना बुझ्ने र उनीहरूको सपना साकार गर्ने पार्टी यही हो, अर्को कुनै पार्टी हुन सक्दैन।”

उनले आगामी निर्वाचन नेकपाको नेतृत्वमा सम्पन्न हुने दाबी गर्दै क्रान्तिकारी वामपन्थी एकताको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको बताए। साथै, भ्रष्टाचारमुक्त शासन र इमानदार नेतृत्व स्थापना गर्न जेनजी पुस्ताको भूमिकालाई निर्णायक बताउँदै नेकपाले उनीहरूको साथमा नयाँ राजनीतिक अध्याय सुरु गर्ने विश्वास व्यक्त गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय