२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

मधेश प्रदेशको राजनीतिक विवाद चुलिंदै गएको बीच सातदलीय मोर्चाले जनकपुरमा ठूलो प्रदर्शन गरेको छ। प्रदेश सरकार गठनमा भएको विवाद र सभामुख रामचन्द्र मण्डलविरुद्धको असन्तुष्टिले प्रदर्शनलाई अझ उग्र बनाएको हो।

सात दलका कार्यकर्ता र नेताहरू प्रदेशसभा भवन अगाडि भेला भएर सभामुखको निर्णयलाई ‘एकपक्षीय र अनुचित’ भन्दै विरोध गरेका थिए।

हालै सभामुख मण्डलले प्रस्तावका लागि पुगेका सांसदसँग हातपात भएको घटनापछि पाँच सांसदलाई पदमुक्त गरेपछि विवाद थप चर्किएको थियो। यही कदमविरुद्ध गठबन्धन दलहरूले संयुक्त रुपमा सडकमा उत्रिएर सभामुखको निर्णय तुरुन्त खारेज गर्न माग गरे।

प्रदर्शनका कारण प्रदेशसभा क्षेत्र वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय