२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीमा निर्वाचन आयोगले सोमबारसम्म ६ लाख २० हजार नयाँ मतदाता थपिएको जानकारी दिएको छ।

आयोगका अनुसार, नियमित सर्भरमार्फत ३ लाख ११ हजार ४१४ जना र राष्ट्रिय परिचयपत्रको आधारमा ३ लाख ८ हजार ५८५ जना नयाँ मतदाता थपिएका हुन्।

निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै मतदाता नामावली संकलन कार्य जारी राखेको छ। सुरुमा नयाँ मतदाताको नाम दर्ता कात्तिक ३० गतेसम्मको समयसीमा तोकिएको थियो भने, पछि समय मंसिर ५ गतेसम्म विस्तार गरिएको छ।

जिल्ला निर्वाचन कार्यालयमा नयाँ मतदाता दर्ताका लागि नागरिकको लाम देखिएको छ, जसले आगामी निर्वाचनमा सहभागी हुन उत्साह देखाएको देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय