२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

जेन्जी नेता हामी नेपालका  नेपालका संस्थापक सुदन गुरुङले हेटौडा नगरवासीहरूलाई सडक विस्तार परियोजनामा सहयोग र सहकार्यको लागि अनुरोध गरेका छन्।

गुरुङले सामाजिक संजालमा लेखेका छ्न , लामो समयदेखि केही तत्वहरूले अवरोध गरेपछि महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत हेटौडा नगर क्षेत्रको सडक विस्तार सम्भव भएको थिएन। तर, सर्वोच्च अदालतको २०८० पुष १७ को ऐतिहासिक फैसलाले स्पष्ट मार्गदर्शन प्रदान गरेपछि यो परियोजना उत्साहका साथ अघि बढिरहेको छ।

गुरुङले प्रदेश र केन्द्र सरकारसँग नजिक समन्वय गर्दै नियमित निगरानीमा सडक विस्तार कार्य अघि बढाइरहेको उल्लेख गर्दै, “सिमित व्यक्तिहरूको दबाब र त्रासले यो कानुनी कार्यलाई अवरुद्ध गर्न नसक्ने र  सम्पूर्ण हेटौडा नगरवासीको सहकार्य र समर्थनले मात्र यस कार्यलाई सफल बनाउन,” आह्वान गरेका छन्।

सुदनले आफु  र मकवानपुर प्रादेशिक प्रमुखले परियोजनाको सफल कार्यान्वयनमा पूर्ण समर्पण र निगरानी कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय