२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४०, आलु रातो प्रतिकिलो ३०, आलु रातो (भारतीय) प्रतिकिलो २६ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ तोकिएको छ।

गाजर (लोकल) प्रतिकिलो ६०, गाजर (तराई) प्रतिकिलो ५०, बन्दा (लोकल) प्रतिकिलो ५२, बन्दा (तराई) प्रतिकिलो ३०, बन्दा (नरिबल) प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो २८, काउली स्थानीय (ज्यापू) प्रतिकिलो ५०, काउली तराई प्रतिकिलो ३०, रातो मूला प्रतिकिलो ३५, सेतो मूला (लोकल) प्रतिकिलो १६, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो ५० र भन्टा डल्लो प्रतिकिलो ६० कायम भएको छ।

मटरकोसा प्रतिकिलो ६०, घिउ सिमी (लोकल) प्रतिकिलो १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १००, घिउ सिमी (राजमा) प्रतिकिलो १३०, टाटे सिमी प्रतिकिलो ७०, तिते करेला प्रतिकिलो १९०, लौका प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ५०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ७० र स्कुस प्रतिकिलो ७० निर्धारण गरिएको छ।

रायोसाग प्रतिकिलो २५, पालुङ्गो प्रतिकिलो ४०, चमसुर प्रतिकिलो ३०, तोरीसाग प्रतिकिलो २५, मेथी प्रतिकिलो ४०, हरियो प्याज प्रतिकिलो ६०, बकुला प्रतिकिलो ६०, तल प्रतिकिलो ६०, च्याउ (कन्य) प्रतिकिलो ११०, च्याउ (डल्ले) प्रतिकिलो ४००, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकिलो १,००० तोकिएको छ।

ब्रोकाउली प्रतिकिलो ५०, चुकुन्दर प्रतिकिलो ६५, सजीवन प्रतिकिलो २५०, रातो बन्दा प्रतिकिलो १००, जिरीको साग प्रतिकिलो ५०, ग्याठकोभी प्रतिकिलो ५०, सेलरी प्रतिकिलो १८०, पार्सले प्रतिकिलो ३५०, सौफको साग प्रतिकिलो ४०, पुदिना प्रतिकिलो ३५०, गान्टे मुला प्रतिकिलो ५०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १३०, तोफु प्रतिकिलो १५०, गुन्द्रुक प्रतिकिलो ३०० र रूखटमाटर प्रतिकिलो २६० तोकिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय