२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

म्यानचेस्टर सिटीले काराबाओ कपको उपाधि जितेको छ। प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई पराजित गर्दै सिटीले उपाधि उचालेको हो।

फाइनल खेलमा सिटीका निको ओरेली नायक बने। उनले दोस्रो हाफमा दुई गोल गर्दै टोलीलाई जित दिलाए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ६०औँ मिनेटमा ओरेलीले हेडमार्फत सिटीलाई अग्रता दिलाएका थिए। त्यसको चार मिनेटपछि उनले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे।

आर्सनललाई २–० ले हराउँदै म्यानचेस्टर सिटीले काराबाओ कपको उपाधि आफ्नो नाममा पारेको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय