२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा | ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश | वैशाखदेखि प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्न सरकारको निर्देशन | पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति | ओली–लेखकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति | बद्नाम पूर्वमन्त्री दिपक खड्का जोडिएका विवाद र आज पक्राउ पर्नुको कारण के हो ? | ओलीको रिहाइको माग गर्दै जिप्रका काठमाडौँमा ज्ञापन-पत्र | ओलीको बन्दी प्रत्यक्षीकरण रिटमाथि भोलि बहस |

प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूसँग छलफल सुरु गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर उनले छलफल अघि बढाएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले कर्णाली प्रदेशका सांसदहरूसँग छलफल भइरहेको छ। उक्त छलफलमा विभिन्न दलका सांसदहरूको सहभागिता रहेको छ।

आजै अन्य प्रदेशका सांसदहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय गरिएको छ। प्रदेशअनुसार समूहगत रूपमा छुट्टाछुट्टै छलफल गर्ने तयारी प्रधानमन्त्री शाहले गरेका छन्।

सचिवालयका एक सदस्यका अनुसार, “आज समय पुगेसम्म समूहमा छलफल गर्ने र बाँकी सांसदहरूसँग अर्को दिन फेरि छलफल गरिनेछ।”

यसअघि आइतबार प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्का सदस्यहरूसँग पनि छलफल गरेका थिए। सो क्रममा उनले मन्त्रीहरूको योजना सुन्दै काममा कुनै अलमल नगरी अघि बढ्न निर्देशन दिएका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय