२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ भने वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमै कायम रहेको छ। बिहीबार पनि यही मूल्य कायम रहेको थियो।

यसैगरी, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चार हजार ८३० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा चाँदीको भाउमा सामान्य वृद्धि देखिएको हो।

यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला चार हजार ९४५ रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा सुन र चाँदीको मूल्यमा पनि उतारचढाव देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल एक औँस सुन करिब चार हजार ७०० अमेरिकी डलर र चाँदी करिब ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय