२०८२ चैत्र २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
श्रम, संस्कृति पार्टीको उपसभामुखमा दाबी रहने : हर्क साम्पाङ | शंकर ग्रुप सम्पत्ति शुद्धीकरण प्रकरणमा नयाँ मोड, अध्यक्ष रिहा तर छोरा हिरासतमा | ओली–लेखकको प्रत्यक्षीकरण निवेदन सुनुवाइ हेर्दाहेर्दैमा | इन्धन संकटबीच सरकारको नयाँ व्यवस्था, कार्यालय समय ९–५ बजेसम्म | यसरी मिल्यो पुराना दलको राष्ट्रिय सभामा भागबण्डा | पेट्रोलियम संकटका कारण दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय | मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा दिउँसो १ बजे बस्दै | एनपीएल खर्च विवाद चर्किँदा क्यान बैठक प्रभावित | ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिट आज सुनुवाइ, के आज आउला फैसला? | प्रहरी सक्रियता बढेपछि गृहमन्त्रीको अभिव्यक्ति : ‘३६ वर्षसम्म सुरक्षाकर्मीलाई नै हतकडी |

सरकारले सरकारी कार्यालयहरूको कार्यसमय परिवर्तन गर्दै बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूमा उक्त समय लागू गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार नयाँ कार्यसमय शैक्षिक संस्थाबाहेकका सबै सरकारी कार्यालयमा लागू हुनेछ।

यससँगै सरकारले भोलि (२३ चैत)देखि लागू हुने गरी सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय पनि गरेको छ।

सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय