२०८२ चैत्र २३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
आज बस्दै संघीय संसद् बैठक, के के छन् कार्यसूची? | आज कति छ डलर, युरो र पाउन्डको भाउ? | कांग्रेसमा नेतृत्वको दौड; को बन्ला संसदीय दलको नेता? | सुरु भयो रास्वपा सभापतिको कानुन व्यवसायीलाईनै महान्यायाधिवक्ता बनाएको बहस | अवैध भर्ना शुल्क फिर्ता नगर्ने विद्यालयलाई शिक्षा मन्त्रालयले कारबाही गर्न दियो निर्देशन | श्रम, संस्कृति पार्टीको उपसभामुखमा दाबी रहने : हर्क साम्पाङ | शंकर ग्रुप सम्पत्ति शुद्धीकरण प्रकरणमा नयाँ मोड, अध्यक्ष रिहा तर छोरा हिरासतमा | ओली–लेखकको प्रत्यक्षीकरण निवेदन सुनुवाइ हेर्दाहेर्दैमा | इन्धन संकटबीच सरकारको नयाँ व्यवस्था, कार्यालय समय ९–५ बजेसम्म | यसरी मिल्यो पुराना दलको राष्ट्रिय सभामा भागबण्डा |

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा हुने तय गरिएको छ।

बैठकमा संसदीय दलको नेता चयनका साथै पार्टीको १५औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने जनाइएको छ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलहरूले संसदीय दलको नेता चयन गरिसके पनि कांग्रेसले भने हालसम्म आफ्नो नेता टुंगो लगाउन सकेको छैन।

कांग्रेस संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, निस्कल राई र भरतबहादुर खड्कालगायत नेताहरूको नाम चर्चामा रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय