२०८२ चैत्र २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अवैध सम्पत्ति छानबिनमा देउवा दम्पती तानिए, पक्राउ पुर्जी जारी भएको दाबी | कानुनमन्त्री गौतम र स्वीट्जरल्यान्डका राजदूतबीच शिष्टाचार भेट | राष्ट्रियसभा अन्तर्गत चार समितिका सभापतिले लिए शपथ | सिंहदरबार प्रवेश विवाद: कानुन व्यवसायीको पहुँच सहज बनाउन सुहाङको सरकारलाई ध्यानाकर्षण | बालेनको नयाँ कूटनीतिक पहल: सबै राजदूतसँग एकैपटक सामूहिक भेट | नयाँ सरकारसँगै लाइसेन्स छपाई तीव्र, १० दिनमै १ लाख ६२ हजार लाइसेन्स छापियो | ललितपुरमा सवारी दुर्घटना, सशस्त्रका अवकाशप्राप्त एसपी र आमाको निधन | रास्वपाले पठायो मोहनलाल आचार्यलाई संविधान संशोधन कार्यदलमा | मन्त्रिपरिषद्को निर्णय: डा. भट्टलाई आयोगको उपाध्यक्ष जिम्मेवारी | प्रधानमन्त्री शाहद्वारा मन्त्रीहरूको मर्यादाक्रममा फेरबदल : पाँचौमा झरे सुधन |

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानियल म्युलीबीच शिष्टाचार भेटघाट भएको छ।

सिंहदरबारस्थित मन्त्री गौतमको कार्यकक्षमा आज भएको भेटमा राजदूत म्युलीले उनलाई नवनियुक्तिको बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

भेटका क्रममा नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, आपसी सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा जनताको पहुँच विस्तारका विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय