२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

सरकारले निःशुल्क शिक्षा नीति लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । मंगलबार सार्वजनिक गरिएको १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’मार्फत सरकारले यस्तो घोषणा गरेको हो ।

प्रतिबद्धतामा शिक्षा क्षेत्रमा पहुँच विस्तार गर्न निःशुल्क शिक्षा नीति ल्याइने उल्लेख गरिएको छ ।

त्यसैगरी, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि रोजगारी सुनिश्चितता, स्वास्थ्य उपचार र सामाजिक अन्तरघुलनलाई प्रवर्द्धन गर्ने गरी समावेशी नीति अवलम्बन गरिने पनि जनाइएको छ ।

सरकारले राज्यका सबै निकायमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने र समान कामका लागि समान ज्यालाको व्यवस्था लागू गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

सार्वजनिक प्रतिबद्धतामा सामाजिक समावेशीकरण, समान अवसर र आधारभूत सेवामा पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको देखिएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय