२०८३ बैशाख ८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
विवादबीच गृहमन्त्री गुरुङ रवि लामिछानेसँग भेट्न बूढानीलकण्ठमा | ‘बारम्बार विवाद आउँछ’ भन्दै गृहमन्त्रीलाई हर्क साम्पाङको मार्गप्रशस्त गर्न सुझाव | अमेरिका–इरान वार्ता अन्योलमा, दुवै पक्षबाट युद्धको चेतावनी | ट्राफिक नियम उल्लंघन बढ्दो, एकै दिन हजारौँ चालक कारबाहीमा | ४० निर्वाचन क्षेत्रमा रास्वपाद्वारा समानुपातिक सांसदलाई जिम्मेवारी | गृहमन्त्री विवादबीच प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक | विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्री बालेन्द्र शाहको कडा निर्देशन | गृहमन्त्रीबारे सरकार र पार्टीले धारणा सार्वजनिक गर्नुपर्ने राजेन्द्र लिङ्देनको माग | गैरकानुनी शर्त लेखिएको राहदानी प्रकरणमा दुई अध्यागमन अधिकृत जिम्मेवारीबाट हटाइए | इन्धन मूल्यवृद्धि फिर्ता लिन कुलमान घिसिङको माग |

गृहमन्त्री सुधन गुरुङ मंगलबार दिउँसो बूढानीलकण्ठ पुगेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न उनी बूढानीलकण्ठस्थित निवास पुगेका हुन्।

सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्ट समूहसँग सम्बन्धित लगानी प्रकरण सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ विवादमा परेका छन्। सोही विषयमा उनीमाथि राजीनामाको दबाब समेत बढ्दै गएको छ।

उक्त विषयबारे छलफल गर्न उनी लामिछानेसँग भेट गर्न पुगेको गृह स्रोतले जनाएको छ।

स्रोतका अनुसार गृहमन्त्री गुरुङ सोमबार राति पनि लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगेका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय