२०८३ बैशाख १० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अबदेखि सरकारी कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य | महान्यायाधिवक्ता नियुक्ति विवाद : डा. नारायणदत्त कँडेलबारे सर्वोच्चको ‘कारण देखाउ’ आदेश | १० वर्षमा १५ हजार मेगावाट विद्युत् निर्यातको लक्ष्य, ऊर्जा रूपान्तरणको नयाँ रणनीति प्रस्तुत | वीरगन्जमा सडक विस्तारपछि भाडा बढेपछी नबढाउन महानगरको अनुरोध | ‘विशेष कारण’ देखाउँदै वैशाख १७ को संसद अधिवेशन रोकियो | संविधान संशोधनको तयारी तीव्र बहसपत्र तयार गर्न कार्यदलको बैठक जारी | सरकारको सुकुमवासी बस्ती हटाउने निर्देशन ‘अपरिपक्वता र राजनीतिक बेइमानी’ : जेनजी अगुवा रक्षा बम | यातायात व्यवसायीको अडान : विद्यार्थीलाई कार्ड छुट नदिने घोषणा | अमेरिकी उच्चस्तरीय भ्रमण जारी ट्रम्पका विशेष दूत गोर काठमाडौँ आउँदै | मिथ्या समाचारप्रति सरकार कडा, आधिकारिकता बिना सूचना नफैलाउन आग्रह |

अबदेखि सरकारी कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य गरिने भएको छ। सरकारले मन्त्रालय, विभाग, कार्यालय तथा सबै सरकारी निकायलाई कर्मचारीको हाजिरी विद्युतीय प्रणालीमार्फत लिन निर्देशन दिएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार परिपत्र जारी गर्दै सम्बन्धित सबै निकायलाई यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको जनाएको छ।

मन्त्रालयले कर्मचारीको हाजिरी विद्युतीय प्रणालीबाट सञ्चालन गर्ने र त्यसको विवरण नियमित रूपमा अभिलेखीकरण गर्नुपर्ने व्यवस्था पनि गरेको छ।

यससँगै प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर सुरक्षित रूपमा अभिलेख राख्न पनि निर्देशन दिइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय