२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डले नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डका लागि जर्ज मुन्सीले सर्वाधिक ७७ रन बनाए। माइकल फिन्ले म्याकक्रेथले ३५ रन जोड्दा इङ्लिसल ३४ रनमा अविजित रहे। यस्तै, माइकल लिस्कले २९, मार्क वाटले २४ तथा म्याथ्यु क्रसले १८ रनको योगदान दिए।

नेपालका बलरमध्ये सन्दीप लामिछाने सर्वाधिक सफल रहे। उनले १० ओभरमा एक मेडेन राख्दै ४१ रन खर्चेर चार विकेट लिए। करण केसीले ८ ओभरमा ५१ रन दिएर दुई विकेट लिए भने नन्दन यादवले ८ ओभरमा ३३ रन खर्चेर दुई विकेट हात पारे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय