२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

२०८१ साल असार १५ मा दही–चिउरा खाने बहानामा भएको भेटले सुरु भएको कांग्रेस–एमाले सत्ता सहकार्य अन्ततः देउवा दम्पतीकै लागि महँगो पर्यो ।

असार १५  आर्थात आजको दिन शेरबहादुर देउवा र डा. आरजु राणा बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए। सोही भेटमा तत्कालीन प्रचण्ड नेतृत्वको सरकार परिवर्तन गरी कांग्रेस–एमाले गठबन्धन बनाउने सैद्धान्तिक सहमति भएको थियो ।

र त्यसपछि बनेको कांग्रेस–एमाले सरकारप्रति जनअसन्तुष्टि बढ्दै गयो। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, विपक्षीमाथि कारबाही र सरकारी गतिविधिप्रति बढेको असन्तुष्टिले एक किसिमले ‘जेनजी आन्दोलन’ को बीउ रोप्यो र देशनै छाड्न पर्यो । 

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय