२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

शुक्रबार रातिदेखि नै अविरल वर्षात भइरहेकाले ट्राफिक प्रहरी चितवनले नारायणगढ–मुग्लिनसडक खण्डमा सवारी सञ्चालन बन्द गरेको छ। तुइन खोलामा अहिले बाटो एकतर्फी छ। तर ढुंगा खस्न नरोकिएपछि शनिबार बिहानैबाट सवारी सञ्चालनमा रोक लगाइएको चितवन ट्राफिकले जानकारी दिएको हो।

‘तुइन खोलामा पहिरो, केही स्थानहरूमा ढुङा खस्ने क्रम जारी रहेकोले सम्भावित जोखिमलाइ मध्यनजर गर्दै हाललाई चितवनस्थित राजमार्गमा सवारी आवामन बन्द गरिएको छ,’ चितवन ट्राफिकले फेसबुकमा सूचना राख्दै भनेको छ।

सडक डिभिजन भरतपुरले पनि मुग्लिन–नारायणगढ सडक खण्डमा पानी परिरहेकाले जोखिम बढेको बताएको छ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय