२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा आज टीयु क्रिकेट मैदानमा भएको टसमा काठमाण्डु गोर्खाजका कप्तान करण केसीले फिल्डिङ रोजेपछि सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्दै खेल थाल्ने भएको छ।

यो सिजनमा सुदूरपश्चिमको यो पहिलो उपस्थिति हो। नयाे टिम हुदै पनि उनीहरू आत्मविश्वासका साथ मैदान उत्रिएका छन्। काठमाण्डु भने लगातार दोस्रो जितको खोजीमा छ। उनले पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै उत्कृष्ट सुरुवात गरिसकेको छ।

टसपछि दुबै पक्षले राम्रो खेल प्रदर्शन गर्ने दाबी गर्दै मैदानतर्फ लागेको छन्। टीयु मैदानमा ठूलो भीड पनि आएको छ, जसले खेलमा थप उत्साह भरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय