२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई सम्बोधन गर्दै राजीनामा दिएको जानकारी पार्टीका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले दिएका छन्।

रसाइलीका अनुसार थापाको राजीनामाबारे अब बस्ने केन्द्रीय कार्य समिति बैठकमा छलफल हुनेछ। कांग्रेसले शुक्रबारबाट केन्द्रीय कार्य समिति बैठक बोलाएको छ, जहाँ राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषयमा निर्णय हुने बताइएको छ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा अपेक्षाअनुसार नतिजा नआएपछि थापा दबाबमा थिए। उनले यसअघि नै राजीनामा दिने संकेत गरेका थिए। तर अन्य पदाधिकारीहरूले राजीनामा नदिन आग्रह गरेपछि उनी तत्काल रोकिएका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय