२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

चितवनमा होल्ड गरिएका सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाउन थालिएको छ।  जिल्ला प्रहरीका डिएसपी रवीन्द्र खनालले सुरूमा रोकिएका यात्रुबाहक बसहरूलाई पठाउन थालिएको जानकारी दिए।

त्यसपछि मालबाहक गाडीहरू पठाउन थाल्ने उनले बताए।

डिएसपी खनालका अनुसार जिल्लाभरका १५ ‘होल्डिङ स्पेस’ मा ५ सय बाढी गाडी रोकिएका थिए।  रोकिएका गाडी पठाएर सकेपछि मात्रै नयाँ टिकट काट्न प्रहरीले अनुरोध गरेको छ।

बाटो पूर्ण रूपमा सञ्चालन भइनसकेको र सुरक्षित भइनसकेको हुँदा हाललाई काउण्टरबाट टिकट लिई जाने सवारी साधनलाई अर्को सूचना नआउँदासम्म टिकट काटी यात्रु जम्मा गर्ने कार्य नगर्न हुन अनुरोध छ,’ जिल्ला प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय