२०८२ आश्विन २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एकीकृत समाजवादीको सचिवालय बैठक आज हुने भएको छ | धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते | राष्ट्रपतिले प्रधानमन्त्री र राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने | विश्वकप छनोट : नेपाल आज समूहको अन्तिम खेलमा जापानसँग भिड्दै | मनसुनी र स्थानीय वायुको प्रभाव क्रमश बन्दै | ‘लुङटुङ’ बाट ‘पुनहिल’सम्मको यात्रा : एक गोठालाको सपनाले यसरी बदल्यो गाउँकै पहिचान | सानेपामा आज पनि काँग्रेस पदाधिकारी बैठक: महाधिवेशनको तयारीमा केन्द्रित छलफल | अनलाइन मिडिया दर्ता र नवीकरण विभागमै हुने, कानुनी प्रक्रिया टुंगिन बाँकी | संसद् पुनःस्थापनाको बाटो बन्द गर्नु हुँदैन- पार्टी जहिल्यै निर्वाचनको पक्षमा : कांग्रेस प्रवक्ता महत | कुवेतलाई हराएपछि जापानसँगै नेपाल पनि पुग्यो सुपर-६ मा |

 धादिङमा बस र टिपर ठोक्किएका छन् । पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका-७ भल्टारमा दुर्घटना भएको हो । बिहानि करिब ९ बजेको समयमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१-००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर ठक्कर खाएका हुन् ।

दुर्घटनामा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए ।

डीएसपी दाहालका अनुसार घाइतेहरुको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ । उनीहरु मध्यमदेखि सामान्य घाइते छन् । सख्त घाइते कोही नभएको डीएसपी दाहालले बताए ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय