२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

भारतमा सुरु भएको मैत्रीपूर्ण महिला क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल आज राजस्थानविरुद्ध मैदानमा उत्रिँदैछ। कप्तान इन्दु बर्माको नेतृत्वमा रहेको नेपाली टोलीले भारतका तीन प्रदेश टिमसँग दुई–दुई खेल खेल्ने कार्यक्रम रहेको छ।

नेपालले पहिलो प्रतिद्वन्द्वीका रूपमा राजस्थानसँग खेल्दै शृङ्खलाको सुरुवात गर्दैछ। नोभेम्बर १९ सम्म चल्ने यो मैत्रीपूर्ण सिरिजमा नेपाली टोलीले राजस्थानसँगै उत्तराखण्ड र बंगालका महिला टोलीसँग पनि प्रतिस्पर्धा गर्नेछ।

कप्तान इन्दु बर्मासहित टोलीमा कविता कुँवर, सना प्रवीण, रुबिना क्षेत्री, अलिसा यादव, ईश्वरी विष्ट, रोमा थापा, आश्मा कर्माचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सिमाना केसी र ममता चौधरी रहेका छन्।

नेपाली टोलीले आगामी खेलहरूलाई आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका तयारीको रूपमा हेरेको छ। यस सिरिजबाट नयाँ खेलाडीलाई अनुभव र आत्मविश्वास दुवै दिलाउने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय