२०८२ मंसिर २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

गृहमन्त्री ओम प्रकाश अर्याल र विवादास्पद अभियानकर्ता दुर्गा प्रसाईंबीच शुक्रबार गृहमन्त्रालयमै दोस्रो चरणको वार्ता अघि बढेको छ। सामाजिक शान्ति भंग गरेको आरोपमा पक्राउ परेका प्रसाईं सर्वोच्च अदालतको आदेशपछि छुटेका हुन्। छुटेपछि सरकारले गरेको आग्रह अनुसार प्रसाईं पक्षले आन्दोलन स्थगित गरेको थियो।

सरकार र प्रसाईं अभियानबीच मंसिर ६ गते प्रारम्भिक वार्ता भएको थियो। आज जारी भएको दोस्रो बैठकमा प्रसाईंले उठाएका मागबारे विस्तृत छलफल चलिरहेको छ। वार्ताले प्रसाईं अभियान र सरकारबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको बुझिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय