२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रि–इलेक्सनको नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार रमेश प्रसाईं सर्वाधिक मतसहित पहिलो स्थानमा निर्वाचित भएका छन्। उनले १८ हजार २२३ मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा प्रमोद न्यौपाने १४ हजार १६७ मतसहित निर्वाचित भएका छन् भने तेस्रो स्थानमा रञ्जु दर्शनाले १३ हजार ५५१ मत प्राप्त गरेकी छन्।

अन्यतर्फ टिका संग्रौला (ज्वाला) चौथो, लिमा अधिकारी पाँचौँ, समीक्षा बास्कोटा छैटौँ, विपिनकुमार आचार्य सातौँ, क्रान्ति शिखा धिताल आठौँ र प्रतिभा रावल नवौँ स्थानमा निर्वाचित भएका छन्।

आदिवासी जनजातितर्फ उत्तम बहादुर गुरुङ पहिलो, सत्इकला राई दोस्रो, टासी लाजोम तेस्रो र मिलन लिम्बु निर्वाचित भएका छन्।

दलिततर्फ विजय जैरु पहिलो, अमृता विक दोस्रो, सविना विश्वकर्मा तेस्रो, स्मृति सेन्चुरी चौथो र अविता नेपाली पाँचौँ स्थानमा निर्वाचित भएका छन्।

मधेशीतर्फ पुनमकुमारी अग्रवाल पहिलो, डा. अंकिता ठाकुर दोस्रो र ममता शर्मा तेस्रो स्थानमा निर्वाचित भएका छन्।

थारुतर्फ प्रेमलाल चौधरी पहिलो, चुमन चौधरी दोस्रो र पुष्पाकुमारी चौधरी तेस्रो स्थानमा निर्वाचित भएकी छन्।

मुस्लिमतर्फ समिना मिया पहिलो, अख्तर हुसैन दोस्रो र मोहम्मद हसरत अली तेस्रो स्थानमा निर्वाचित भएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय