२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेशका नेता तथा भ्रष्टाचार विरुद्धका विभागीय प्रमुख ठगेन्द्र नेउपानेले पार्टी परित्याग गरेका छन्। रास्वपा त्यागेका नेउपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन्।

एमाले प्रवेशका अवसरमा उनले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले विदेशीको इसारामा चलखेल गरी देशको अस्मिता र माटोको रक्षा नगर्ने देखिएपछि रास्वपा त्यागेको बताए।

नेउपानेलाई भनाइ अनुसार, “बालेनले विदेशीको इसारामा चलखेल गरी देशको अस्मिता र माटोको रक्षा नगर्ने देखेँ साथै रविले जस्तो देशलाई बर्बादी गरेको टुलुटुलु हेरेर बस्न सकिन। त्यो भित्रको वास्तविकता र चरित्र थाहा पाएँ र पार्टी परित्याग गरेँ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय