२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

 धादिङ-१ बाट  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङले आफ्नो प्रतिद्वन्द्वी, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार राजेन्द्र पाण्डेमाथि गम्भीर आरोप लगाएकी छिन्।

आशिका तामाङका अनुसार, पाण्डेका  कार्यकर्ताले चुनावी अभियानका लागि प्रयोग गरेको गाडी फोकटपुर क्षेत्रको चारपार्टीबाट घेराबन्दी गरी धम्की दिने र गाडी कुच्याउने गरी तोडफोड गरेको बताएकी छिन ।

यसै घटनामा, गत निर्वाचनमा रास्वपाबाटै उम्मेदवार बनेका कमेडियन हिमेश पन्तले आशिका तामाङमाथि भएको हातपात प्रयास र गाडी तोडफोडको कडा निन्दा गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “यो राजनीति होइन; यो गुन्डागर्दी हो।”

राजेन्द्र पाण्डेले भने यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय