२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

इलाम क्षेत्र नं. २ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारलाई उछिन्दै श्रम संस्कृति पार्टी अग्रस्थानमा पुगेको छ।

चुलाचुली गाउँपालिका वडा नं. ४, ५ र ६ को मतपरिणाम सार्वजनिक हुँदा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले १५०४ मत प्राप्त गर्दै अग्रता लिनु भएको छ।

उहाँलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १३६० मत प्राप्त गर्नुभएको छ। हालसम्मको परिणाम अनुसार सुदिप राई १४४ मतले अगाडि रहनु भएको छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोकुल राईले ४२० मत प्राप्त गर्नुभएको छ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले ६३३ मत प्राप्त गर्नुभएको छ, भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार ओम गुरुङले १३८ मत प्राप्त गर्नुभएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय