२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

जिल्ला अदालत काठमाडौँले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपचारका लागि आवश्यक र प्रभावकारी व्यवस्था गर्न निर्देशन दिएको छ।

न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले पाँच दिनको म्याद थपको अनुमति दिने क्रममा यस्तो आदेश दिएको हो। आदेशमा ओली अस्वस्थ भई अस्पतालमा उपचाररत रहेको उल्लेख गर्दै उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी उचित उपचार सुनिश्चित गर्न भनिएको छ।

ओली पक्राउलगत्तै स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। उनी बिरामी भएकै कारण अदालतमा भर्चुअल माध्यमबाट उपस्थित भएका थिए। उनलाई शनिबार (चैत १४) भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय