२०८३ बैशाख ६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा पुनः वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ पुगेको छ। यो अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा १ हजार २०० रुपैयाँले बढी हो।

यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ९५ रुपैयाँले महँगिएर ५ हजार २२५ रुपैयाँ पुगेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय