२०८३ बैशाख १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपाले आइतबार सचिवालय बैठक बोलायो | कांग्रेस संसदीय दलकानेता आङ्देम्बे र राष्ट्रपतिबीच भेट | सुकुम्बासी विस्थापनबारे एमाले महासचिव पोखरेलको प्रधानमन्त्री बालेनलाई ‘ज्ञ’ क्रान्तिको खाका माग | त्रिविले १०० दिनमै परीक्षा नतिजा निकाल्ने, ३० वर्ष पुराना विद्यार्थीलाई पनि मौका | काठमाडौँ जोड्ने रेलमार्गमा चीन र भारतको चासो अध्ययन प्रतिवेदन अबको करिब डेढ महिनाभित्र | स्वयम्भू र बालाजुमा पनि बस्ती हटाउन डोजर परिचालन | सुरक्षित र समावेशी डिजिटल प्रणाली निर्माण सरकारको प्राथमिकता : मन्त्री तिमिल्सिना | जाँचपासमा व्यवसायी नआए पनि दैनिक अर्बौं राजस्व उठाउँदै वीरगंज भन्सार | थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चल्दा हेर्न नसकेर महिला अचेत, वीर अस्पतालमा भर्ना | अन्तिम बलमा नेपालको रोमाञ्चक जित यूएई ६ रनले पराजित |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ।

पार्टीका अनुसार बैठक आइतबार बस्ने तय गरिएको छ।

रास्वपाका प्रवक्ता मनिष झाले बैठक मध्यान्ह साढे १२ बजे सुरु हुने जानकारी दिएका छन्।

उनका अनुसार बैठक वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिनेछ।

बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीका आन्तरिक एजेण्डामाथि छलफल हुने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय